२१ असार २०८३, आइतबार

बाख्रा तथा गैंडा जस्ता जीवजन्तुमा पनि देखियो कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण

फागुन २१, २०७७
बाख्रा तथा गैंडा जस्ता जीवजन्तुमा पनि देखियो कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण

कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रजातिको संक्रमण बाख्रा, घोडालगायतका जनावरमा पनि देखिएको एक अध्ययनले बताएको छ । 

चिनियाँ अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धानमा जीवजन्तुहरूमा पनि संक्रमण पाइएको हो ।

अध्ययनका अनुसार, गैंडा, बिरालो, बाख्रा, गाइ, पाण्डा लगायतका विभिन्न जनावरहरूमा कोरोना संक्रमण देखिएको हो ।

यसमध्ये घोडा, डल्फिलन, बाख्रा तथा गैंडाहरूमा सार्क कोभिड २ संक्रमण पाइएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्