२९ जेठ २०८३, शुक्रबार

काँग्रेसबाट देउवा सभापतिको उम्मेदवार

फागुन २९, २०७७
काँग्रेसबाट देउवा सभापतिको उम्मेदवार

 प्रमुख प्रतिपक्ष काँग्रेसले वैकल्पिक सरकार निर्माणका लागि पार्टी सभापति शेरबहादुर देउवालाई सर्वसम्मतिबाट प्रधानन्त्रीको रुपमा अघि सारेको छ ।
पार्टीमा सहमति जुटेपछि संसदीय दलका नेतासमेत रहेका देउवाले आफ्नो नेतृत्वमा सरकार निर्माणका लागि अग्रसरता लिने भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्न माओवादी केन्द्र र जसपाको यादव भट्टराई समूहले केही समयअघिदेखि पहल गरिरहेपनि उनी आफैंले भने अग्रसरता लिइरहेका थिएनन् ।
पार्टीभित्रको प्रतिस्पर्धी समूहले समेत नेतृत्व लिनेगरी अघि बढ्न आग्रह गरेपनि देउवा उत्साहित भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्