२२ असार २०८३, सोमबार

मलाईकाको यो भिडियो सामाजिक सञ्जालमा भाइरल [भिडियोसहित]

चैत ३, २०७७
मलाईकाको यो भिडियो सामाजिक सञ्जालमा भाइरल [भिडियोसहित]

बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फिटनेशलाई सधैं ख्याल राख्छिन् ।

आफ्नो शरीरलाई फीट राख्न उनी निकै तल्लिन् हुन्छिन् । नियमित एक्सरसाइज उनको कर्म नै हो ।

उनले हालै सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेकी छन् । जसमा उनले शिरले जमिन टेकेर गोडा उचालेकी छन् र नमस्कार गरेकी छन् । 

उनको यो भिडियो अहिले निकै भाइरल भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्