०७ साउन २०८३, बिहीबार

नक्सालदेखि धुलिखेलसम्म ह्वाइट लोटस मोर्टसले गर्यो प्युर इभी इलेक्ट्रीक स्कुटरको र्‍याली

नक्सालदेखि धुलिखेलसम्म ह्वाइट लोटस मोर्टसले गर्यो प्युर इभी  इलेक्ट्रीक स्कुटरको र्‍याली

प्युर इभी इलेक्ट्रिक स्कूटरको आधिकारीक बिक्रेता ह्वाइट लोटस मोटर्सले द ग्रिन माइल र्‍याली सम्पन्न गरेको छ  ।

 दैनिक यात्राको लागि वातावरण मैत्री विकल्प रोजौ भन्ने नारा बोकेर यो कार्यक्रम शनिवार सम्पन्न भएको हो ।

र्याली बिहान १०ः०० बजे प्युर इभीको नक्साल शोरुम देखि शुरु भई धुलिखेलको धुलिखेल लज रिर्सोटमा अन्त्य भएको थियो ।

पहिलो पटक भएको कम्पनिको यस र्यालीमा ५० भन्दा बढी इलेक्ट्रीक स्कुटर चालकहरुको सहभागिता रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्