३० असार २०८३, मंगलबार

ओप्राह विन्फ्रेसँगको अन्तर्वार्तापछि प्रियंका चोपडा विवादमा

चैत १०, २०७७
ओप्राह विन्फ्रेसँगको अन्तर्वार्तापछि प्रियंका चोपडा विवादमा

मेघन मार्कल र प्रिन्स ह्यारीसँगको भर्खरैको अन्तर्वार्ता भाइरल भएलगत्तै ओप्रा विन्फ्रेले प्रियंका चोपडा जोनाससँग अन्तर्वार्ता लिएकी थिइन् । 

ओप्राह विन्फ्रेसँगको आफ्नो अन्तर्वार्तामा विभिन्न धर्मको बुझाइबारे प्रियंका चोपडाको भनाइले नेटिजनहरूलाई ठूलो हदसम्म चोट पुगेको बताइएको छ ।

धेरै मानिसहरूले उनको तर्कको खिल्ली पनि उडाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्