२५ जेठ २०८३, सोमबार

नाकामा पुनः कडाई [तस्बिर]

नाकामा पुनः कडाई [तस्बिर]

भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि नेपालमा फैलिन नदिन वीरगञ्ज भन्सार नाकामा सतर्कता अपनाएर टाङ्गामा यात्रुको परीक्षण गरिँदै । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले भारतबाट आउनेको सिमा नाकामा तापक्रम नापेर ज्वरो आएका यात्रुको एन्टिजिन टेस्ट गर्ने र ट्राभल हिस्ट्री लिएर मात्र प्रवेश गर्न दिने जनाएको छ । तस्वीर,रासस

salt training

कमेन्ट गर्नुहोस्