११ साउन २०८३, सोमबार

प्रदेशसभा अधिवेशन आह्वान

चैत १५, २०७७
प्रदेशसभा अधिवेशन आह्वान

प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचौं अधिवेशनको आह्वान गरेका छन्।

मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्