२९ असार २०८३, सोमबार

महासंघले सबै प्रदेशमा तोक्यो केन्द्रीय प्रतिनिधि, को कहाँ ?

महासंघले सबै प्रदेशमा तोक्यो केन्द्रीय प्रतिनिधि, को कहाँ ?

नेपाल पत्रकार महासंघले निर्वाचनका लागि सबै प्रदेशसमा केन्द्रीय प्रतिनिधि चयन गरेको छ । महासंघको निर्वाचन आगामी चैत २५ गतेका लागि तय भएको छ ।

पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत एकै दिन हुन लागेको निर्वाचनलाई सफल पार्न केन्द्रीय कार्यालयको तर्फबाट गर्नुपर्ने आवश्यक समन्वय, सहयोग र व्यवस्थापकीय कार्यका लागि सबै प्रदेशमा  केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाउने निर्णय गरिएको महासंघले जनाएको छ ।
को कहाँ
प्रदेश नं १ -  उपाध्यक्ष दिलीप थापा मगरको नेतृत्वमा केन्द्रीय सदस्य उद्धव तिमिल्सिना र सटेन्द्र जवेगु

प्रदेश नं २ -  सचिव शितल महतोको नेतृत्वमा केन्द्रीय सदस्यहरु सुरेश यादव र शैलेन्द्र झा

वागमति प्रदेश- सचिव रामप्रसाद दाहालको नेतृत्वमा केन्द्रीय सदस्य टेकराज थामी र नकुल अर्याल

गण्डकी प्रदेश- कोषाध्यक्ष राजेश मिश्रको नेतृत्वमा केन्द्रीय सदस्य नवीन कुइकेल

लुम्विनी प्रदेश- सचिव प्रकाश थापाको नेतृत्वमा केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी

कर्णाली प्रदेश- सचिव लक्ष्मी पुनको नेतृत्वमा केन्द्रीय सदस्य हरिहर शिंह राठौर र पूर्णप्रसाद चम्लागाई

सुदूरपश्चिम प्रदेश- सचिव रेम विश्वकर्माको नेतृत्वमा मिन वम र श्याम भट्ट

उपत्यका प्रदेश- उपाध्यक्ष दिलिप थापा मगरको नेतृत्वमा सदस्य छेटु शेर्पा र गोपाल वराइली

प्रतिष्ठान र एशोसिएट प्रदेश- प्रकाश थापाको नेतृत्वमा केन्द्रीय सदस्यहरु टिकाराम प्रधान, जानुका वराल र राजेश चाम्लिङ

salt training

कमेन्ट गर्नुहोस्