२३ जेठ २०८३, शनिबार

अक्षय कुमारपछि अभिनेत्री भूमि पेडनेकरलाई कोरोना संक्रमण

चैत २३, २०७७
अक्षय कुमारपछि अभिनेत्री भूमि पेडनेकरलाई कोरोना संक्रमण

बलिउड अभिनेता अक्षय कुमारपछि अभिनेत्री भूमि पेडनेकरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अभिनेत्री भूमिले सामाजिक सञ्जालमार्फत संक्रमण भएको जानकारी दिएकी छन् । 

अभिनेत्री भूमि पेडनेकरमा कोरोनाका सामान्य लक्षण देखिएका छन् । उनी चिकित्सकको सम्पर्कमा रहेकी छन् ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना संक्रमण परीक्षण गर्न आग्रह गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्