०१ असार २०८३, सोमबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते सर्‍यो

चैत २६, २०७७
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीवार एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रवार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी दिए ।

बैठकमा पार्टीको आसन्न महाधिवेशन, मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्