२१ जेठ २०८३, बिहीबार

गहुँको न्यूनतम समर्थन मूल्य तोकियो

चैत २९, २०७७
गहुँको न्यूनतम समर्थन मूल्य तोकियो

सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार १११ रुपैयाँ तोकेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार फागुन २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सो मूल्य तोकेको हो। कृषकले उत्पादन गरेका बाली वस्तुहरूको उचित मूल्य प्राप्तिसँगै बिक्री सुनिश्चतता गरी बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ सरकारले धान, मकै, उखुका साथै गहुँको पनि न्यूनतम समर्थन मूल्य तोकी कार्यान्वयनमा ल्याएको छ। गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्