३१ असार २०८३, बुधबार

थपिए कोरोनाका ३ सय ३ नयाँ संक्रमित, एक जनाको मृत्यु

थपिए कोरोनाका ३ सय ३ नयाँ संक्रमित, एक जनाको मृत्यु

नेपालमा कोरोनाभाइरस (कोभिड- १९)का ३ सय ३ जना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ ।

यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ६१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा १ सय ४१  जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ ।

मृतकको संख्या ३ हजार ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्