२३ जेठ २०८३, शनिबार

न्यूरोडको साडी सोरुममा भिषण आगलागी

कात्तिक २०, २०७४
न्यूरोडको साडी सोरुममा भिषण आगलागी
न्यूरोडको मखनटोलमा भिषण आगलागी भएको छ । काठमाडौं महानगर पालिका २५ का निलेश स्थापितको चार तले घरमा आगलागी भएको न्यूरोडको जनसेवा प्रहरीले जनाएको छ ।

एनको घरको चौथो तल्लामा रहेको चेलीबेटी साडी सोरुमको गोदामबाट आगलागी भएको थियो । प्रहरीले अहिले सम्म आगलागीको कारण खुल्न नसकेको र काठमाडौं तथा ललितपुरको दमकलले आगो निभाइरहेको जनाएको छ । सई भिम रावलका अनुसार आगलागी नियन्त्रणमा रहेकोले फैलिने सम्भावना कम छ ।

तस्वीर स्रोत : उर्मिला थपलिया

salt training

कमेन्ट गर्नुहोस्