०१ साउन २०८३, शुक्रबार

सिरहाको लहानमा गाडीसहित लुटेराले सुन लुटे

सिरहाको लहानमा गाडीसहित लुटेराले सुन लुटे

सिरहाको लहानस्थित व्यवसायी राजेश सारडाको सुन पसलबाट लुटेराहरूले सुन लुटपाट गरेका छन् । लुटेराको समूहले राजुको गाडीसमेत लगेको बताइएको छ ।

लहान प्रहरीका अनुसार राजेशको घरमा भएको सुनसहितको लकर उनकै गाडीमा राखेर लगेको जनाएको छ ।
 सुन लुट्नेको अहिलेसम्म पहिचान खुल्न सकेको छैन भने प्रहरीले खोजीकार्य भइरहेकाे जनाएको छ ।

पसल बन्द गरेर बन्द जान लागेको समयमा कारको चाबी खोसेर सबै सुन लुटेर लगेको नेपाल पत्रकार सिरहा जिल्ला अध्यक्ष बताए ।

salt training

कमेन्ट गर्नुहोस्