०३ असार २०८३, बुधबार

‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी

‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताएका छन् ।
राजधानीमा आयोजित ‘दूरसञ्चार नीतिगत बहस शृङ्खला’ मा उनले ‘फाइभजी’ सेवाको परीक्षण गर्ने निर्णय भइसकेकाले यो सेवाको चाँडै नै परीक्षण हुने बताएका हुन् ।

    मन्त्री गुरुङले नेपालमा फ्रिक्वेन्सीलाई व्यवस्थित बनाउनका लागि राष्ट्रिय रणनीतिक योजना तयार पार्न थालिएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्