कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सन् २०२१ को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र पोहोर सालको तुलनामा १८.३ प्रतिशतले बढेको छ ।
चीनको कुल गार्हस्थ्य उत्पादन सन् १९९२ पछि सबभन्दा धेरै बढेको हो । चीनले त्यसै वर्षदेखि त्रैमासिक वृद्धिको रेकर्ड राख्न थालेको हो ।
शुक्रवार जारी गरिएको आँकडा अपेक्षाअनुसार नभए पनि कोरोनाले विश्व अर्थतन्त्र ध्वस्त पारेको बेलामा चीनको यस्तो वृद्धि लोभलाग्दो नै मान्नुपर्छ ।
सन् २०२० को पहिलो त्रैमासिकमा कोभिड–१९ महामारी र राष्ट्रव्यापी लकडाउनका कारण चीनको अर्थतन्त्र ६.८ प्रतिशतमा खुम्चेको थियो ।
एक वर्षभित्र मार्च महिनामा औद्योगिक उत्पादन १४.१ प्रतिशतले बढेको देखिन्छ भने खुद्रा बिक्रीमा ३४.२ प्रतिशत वृद्धि भएको छ ।
चीनको यो नयाँ आँकडाले सन् २०२० को अन्तिम त्रैमासिकमा ६.५ प्रतिशतको वृद्धिपछि आर्थिक वृद्धि कायम रहने नै देखिएको छ ।
महामारीले अर्थतन्त्रमा ठूलै चोट दिएको भए पनि कोरोना संक्रमण रोक्न सफलता पाएकाले अनि व्यापार क्षेत्रलाई आपतकालीन राहत उपलब्ध गराएकाले चीनको अर्थतन्त्र बढेको पाइएको हो ।
चीनले सन् २०२१ मा आर्थिक वृद्धिको दर ६ प्रतिशत राखेको छ ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...