१९ असार २०८३, शुक्रबार

कांग्रेस भक्तपुरका पूर्व कोषाध्यक्षको निधनप्रति सभापति देउवाद्वारा शोक व्यक्त

बैशाख ४, २०७८
कांग्रेस भक्तपुरका पूर्व कोषाध्यक्षको निधनप्रति सभापति देउवाद्वारा शोक व्यक्त

नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका पूर्व कोषाध्यक्ष गणेशभक्त साखःको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त पार्टी सभापति शेरबहादुर देउवाले शोक प्रकट गरेका छन् ।

साखःले पार्टी र नेपालको औद्योगिक क्षेत्रमा पुर्‍याएको  योगदानको स्मरण गर्दै सभापति देउवाले उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताए ।

मुलुकका प्रसिद्ध उद्योगपति साःखको शुक्रवार ९४ वर्षको उमेरमा निधन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्