२२ जेठ २०८३, शुक्रबार

युरोपका यस्ता देशहरू जहाँ पुरुषहरू एकचोटि अवश्य जान चाहन्छन्

कात्तिक २०, २०७४
युरोपका यस्ता देशहरू जहाँ पुरुषहरू एकचोटि अवश्य जान चाहन्छन्

काठमाडौं, २० मंसिर — संसारका धेरै देश यस्ता छन् जहाँ मानिसहरू छुट्टी बिताउन मन पराउँछन् । अझ सिंगल व्यक्तिहरू त भरपूर मनोरञ्जन गर्न पाइने ठाउँको खोजीमा हरदम रहन्छन् । तपाईं पनि सिंगल हुनुहुन्छ, खल्तीमा टन्न पैसा छ अनि मनोरञ्जन खोजिरहनुभएको छ भने यी देश जानुस् । त्यहाँका महिलाको सुन्दरताले हरकोहीलाई आकर्षित गर्छ ।

russia_1480846740

यहाँ हामी यस्ता दश ठाउँ बताउँछौं जो पर्यटकीय दृष्टिले मात्र नभई सुन्दर महिलाका कारण पनि संसारभरि प्रसिद्ध छन् ।

लिथुआनिया
युरोपको यस देशमा सुन्दर दृश्यावलोकन केन्द्रहरू त छँदैछन्, यहाँका महिला पनि आकर्षक छन् । पातला र अत्यन्त सुन्दर हुन्छन् लिथुआनियाका महिला ।

आर्मिनिया
यो युरोपेली मुलुकका महिलाहरूको नशालु आँखाको जादूले जोसुकैलाई पनि लोभ्याउँछ ।

बोस्निया
युरोपेली मुलुक बोस्नियाका महिलाहरू राम्रा हुन्छन् । यहाँका महिला सिंगल पुरुषको खोजीमा रहेका हुन्छन् ।

यूक्रेन
गृहयुद्धपछि अहिले युरोपेली मुलुक यूक्रेन शान्त छ । यहाँका महिलाहरू बडा सुन्दर छन् । यहाँ पुरुषभन्दा महिला बढी भएकाले डेटिङमा जान तयार महिला प्रशस्त भेटिन्छन् ।

बेलारुस
युरोपेली मुलुक बेलारुसका महिला पनि सुन्दरताको चट्याङ बर्साउन माहिर छन् ।

रुस
रुसी महिलाको गुलाबी गाला र पातलो शरीरले पुरुषलाई लट्टु बनाइदिन्छ ।

एस्तोनिया
युरोपको सानो देश एस्तोनियाका गोरा छाला अनि नीला आँखा भएका महिलाप्रति पुरुषहरू आकर्षित नहुने कुनै कारणै छैन ।

क्रोएशिया
युरोपेली मुलुक क्रोएशियाका महिला पनि सिंगल पुरुषको प्रतीक्षामा रहन्छन् ।

जर्जिया
यस युरोपेली मुलुकका महिला लजालु किसिमका हुन्छन् । यी सुन्दरीहरूले लाजले आँखा कर्के पारेर हेर्दा जुन पुरुष पनि भुतुक्कै हुन्छ ।

यसका अलावा दक्षिण अमेरिकी देशका सुन्दरी पनि अद्वितीय छन् ।

प्योर्तो रिको
दक्षिण अमेरिकी मुलुक प्योर्तो रिकोका सुन्दर महिलाहरू विदेशी पुरुषसँग डेटिङ जान हत्ते गर्छन् ।

दैनिक भास्कर

salt training

कमेन्ट गर्नुहोस्