२२ जेठ २०८३, शुक्रबार

धरहराको २१ तलाबाट यस्तो देखियो काठमाडौंको दृष्य [फोटोफिचर]

धरहराको २१ तलाबाट यस्तो देखियो काठमाडौंको दृष्य [फोटोफिचर]

नवनिर्मित धरहराको आगामी बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।

विसं २०७२ बैशाख १२ गते गएको भूकम्पका कारण क्षतविक्षत बनेको धरहरालाई पूर्णनिर्माणपछि उद्घाटन गर्न लागिएको हो ।

 यस्तो छ धराहराबाट देखिएको दृश्य 
धरहराको २१औँ तलाबाट देखिएको वरिपरिको दृश्य । तस्वीरः राससनिर्माण सम्पन्न हुन लागेको नयाँ धरहरामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा गजुर राख्नका लागि २१औँ तलामा पूजा गरिँदै ।

तस्वीर सबै : रासस

salt training

कमेन्ट गर्नुहोस्