३० जेठ २०८३, शनिबार

नेपालबाट अक्सिजन भारत निर्यात हुन थाल्यो

बैशाख १०, २०७८
नेपालबाट अक्सिजन भारत निर्यात हुन थाल्यो

 दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ ।

भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि केही व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यससँग सम्बन्धित सामग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्