२२ जेठ २०८३, शुक्रबार

इनारमा डुबेर बालकको मृत्यु

बैशाख १०, २०७८
इनारमा डुबेर बालकको मृत्यु

दाङमा इनारमा डुबेर शुक्रवार १ बालकको मृत्यु भएको छ । 

घोराही उपमहानगपालिका–६ भैसापथ्रा निवासी ६ वर्षीय बालक प्रज्वल परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छिमेकी कुमानन्द नेपालीको इनारमा डुबेर गम्भीर घाइते भएका बालक परियारलाई उपचारका लागि लमही ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्