२५ असार २०८३, बिहीबार

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा निषेधाज्ञाबारे थप आदेश जारी (आदेशसहित)

बैशाख १४, २०७८
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा निषेधाज्ञाबारे थप आदेश जारी (आदेशसहित)

बिहीबार बिहान ६ बजेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञाको निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप आदेश जारी गरेको छ । सोमबार आदेश जारी गर्दा छुटेको विषयलाई आज थप गरेर गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनको थप आदेश हेर्नुहोस्ः

salt training

कमेन्ट गर्नुहोस्