०३ असार २०८३, बुधबार

कति छ आज सुनचाँदीको मूल्य ?

बैशाख १६, २०७८
कति छ आज सुनचाँदीको मूल्य ?

बिहीवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीवार बढेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो  । 

बिहीवार तेजाबी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बिहीवार चाँदीको मूल्य तोलामा १३१५ रुपैयाँमा कारोबार भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्