२८ जेठ २०८३, बिहीबार

मुस्ताङमा पहिलो पटक कोरोना सङ्क्रमितको मृत्यु

बैशाख १९, २०७८
मुस्ताङमा पहिलो पटक कोरोना सङ्क्रमितको   मृत्यु

हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना    भाइरस     सङ्क्रमित एक  जनाको मृत्यु  भएको    छ  ।
 कोरोना    भाइरसको सङ्क्रमण पुष्टि  भएपछि  अवस्था  गम्भीर भएर  मुस्ताङ अस्पतालमा भर्ना भएका घरपझोङ गाउँपालिका–४,  जोमसोमका  ७२ वर्षीया  महिलाको  मृत्यु  भएको हो     । मुस्ताङमा कोरोना संक्रमणबाट मृत्यु भएको यो नै पहिलो घटना भएको गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्