२४ असार २०८३, बुधबार

विधानसभा निर्वाचन : दार्जीलिङमा स्वतन्त्र उम्मेदवार केशवराज शर्माको अग्रता

बैशाख १९, २०७८
विधानसभा निर्वाचन : दार्जीलिङमा स्वतन्त्र उम्मेदवार केशवराज शर्माको अग्रता

पश्चिम बंगालको दार्जीलिङ विधानसभा सीटमा स्वतन्त्र उम्मेदवार केशवराज शर्माले अग्रता लिएका छन् । 

उनले भारतीय जनता पार्टीका उम्मेदवार नीरज तामाङ जिम्बालाई पछि पारिरहेका छन् ।

यसअघिको विधानसभा निर्वाचनमा गोर्खा जनमुक्ति मोर्चाले उक्त सीट जितेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्