१४ असार २०८३, आइतबार

कोयम्बटुर साउथमा फिल्म अभिनेता कमल हासन पछि

बैशाख १९, २०७८
कोयम्बटुर साउथमा फिल्म अभिनेता कमल हासन पछि

तमिलनाडुको विधानसभा निर्वाचनको मतपरिणामको रुझान आउँदै गर्दा दिग्गज अभिनेता कमल हासन पछि परेका छन् । 
 

मक्कल निधि माइयाम नामक नयाँ पार्टी खोलेर राजनीतिमा होमिएका हासन कोयम्बटुर साउथ सीटमा ११६ भोटले पछि परेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्