२८ जेठ २०८३, बिहीबार

भारतमा कोरोनाको कहर : आमाको प्राण बचाउन मुखैले सास दिए छोरीहरूले (भिडियो)

बैशाख २०, २०७८
भारतमा कोरोनाको कहर : आमाको प्राण बचाउन मुखैले सास दिए छोरीहरूले (भिडियो)

भारतमा कोरोनाको कहरका कारण अक्सिजन र शय्याको चरम अभाव रहेको स्थितिमा हृदयविदारक खबर र दृश्यहरू सार्वजनिक भइरहेका छन् । 

उत्तर प्रदेशको बहराइचमा एक महिला कोरोना संक्रमित भएर सास फेर्न गाह्रो भएपछि उनका छोरीहरूले मुखमा मुख जोडेर सास दिन खोजेको कारुणिक भिडियो सार्वजनिक भएको छ । 

बहराइच जिल्ला अस्पतालमा छोरीहरूले यसरी सीपीआरमार्फत सास दिन खोजेको भए पनि आमाको प्राण जोगिएन । 

salt training

कमेन्ट गर्नुहोस्