०५ साउन २०८३, मंगलबार

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशाेक

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशाेक

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशाेक परेकाे छ ।

गच्छदारकी  पत्नी निर्मला गच्छदारकाे उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएकाे हाे ।

गत बैशाख १५ गते  काेराेना पाेजेटिभ देखिएपछि गच्छदारलाई नर्भिकमा भर्ना गरिएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायत कांग्रेस नेताहरूले गच्छदारकाे निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै शाेक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्