०३ असार २०८३, बुधबार

कोरोनाबाट काठमाडौंमा ३१ को मृत्यु

कोरोनाबाट काठमाडौंमा ३१ को मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौंमा कोरोनाभाइरसबाट ३१ जनाले ज्यान गुमाएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये विभिन्न अस्पतालमा उपचाररत ३१ जनाले ज्यान गुमाएका हुन् । 

मन्त्रालयका अनुसार आज भक्तपुरमा २९८ र ललितपुरमा ४५४ जनामा संक्रमण पुष्टि भएको छ । 
यससँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ भने ललितपुरमा ७ हजार र भक्तपुरमा ५ हजार बढी संक्रमित रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्