![प्रधानमन्त्री ओलीलाई भेटेरै कांग्रेस सभापति देउवाले बुझाए १५ बुँदे ज्ञापनपत्र [पूर्णपाठसहित]](https://lktcdn2.prixacdn.net/media/187558575_206538654617151_7018170014182400683_n_jw8hgPkFBA.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरू सिंहदरबारमा ज्ञापनपत्र बुझाएका छन् ।
कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
ज्ञापनपत्र बोकेर सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरू प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
तत्काल जनतालाई खोप दिनुपर्ने लगायत १५ बुँदे माग समेटिएको पत्र कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको छ ।
कांग्रेस संसदीय दल कार्यसमितिको बुधवार बसेको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।
पढ्नुहोस् ज्ञापनपत्रको पूर्णपाठ –



