०४ साउन २०८३, सोमबार

मन्त्री पद गएकै दिन बादल राष्ट्रिय सभा चुनावमा पनि पराजित, खिमलालले बाजी मारे

मन्त्री पद गएकै दिन बादल राष्ट्रिय सभा चुनावमा पनि पराजित, खिमलालले बाजी मारे

नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै कांग्रेस र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका माधव नेपाल पक्षीय उम्मेदवार खिलमलाल देवकोटा राष्ट्रिय सभामा सदस्यमा निर्वाचित भएका छन् । 

बिहीवार सम्पन्न निर्वाचनमा देवकोटाले बादललाई पराजित गरेका हुन् । निर्वाचनमा प्रदेश सभाका सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूले मतदान गरेका थिए । 

कांग्रेस, माओवादी र एमालेको माधव नेपाल पक्ष मिल्दा देवकोटाले चुनाव जितेका हुन् । 

देवकोटा कलम चिह्नबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । 

कमेन्ट गर्नुहोस्