०३ असार २०८३, बुधबार

कोरोनाबाट तीन चिकित्सकको मृत्यु

कोरोनाबाट तीन चिकित्सकको मृत्यु

कोरोना  सङ्क्रमणका कारणले तीन चिकित्सकको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमणबाट  कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जानकारी दिए  ।

 मन्त्रालयले ती दिवंगत चिकित्सक प्रति गहिरो दुःख व्यक्त गरेको छ । हालसम्म सङ्क्रमबाट पाँच हजार ८४७ को मृत्यु भइसकेको  छ । 

salt training

कमेन्ट गर्नुहोस्