२६ जेठ २०८३, मंगलबार

परीक्षाफल प्रकाशित

कात्तिक २०, २०७४
परीक्षाफल प्रकाशित

 


काठमाडौँ, १८ जेठ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ साल फागुन÷चैत महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित)को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्