०१ साउन २०८३, शुक्रबार

राष्ट्रिय राजनीतिलाई प्रदुषण गर्न खोजियो : प्रधानमन्त्री ओली

राष्ट्रिय राजनीतिलाई प्रदुषण गर्न खोजियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई प्रदुषण गर्न खोजिएको बताएका छन्  

आइतवार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा उनले अलोकतान्त्रिक प्रणाली र प्रक्रियाबाट राजनीतिको छिनोफानो र देशको सञ्चालन हुनुपर्छ भन्ने अराजकतावादी सोच आएको बताए ।  

त्यसको विरुद्धमा र लोकतन्त्रको रक्षाका लागि आफूहरू लडिरहेको उनले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्