०२ साउन २०८३, शनिबार

महन्थ ठाकुर पक्षको बैठक बस्दै

महन्थ ठाकुर पक्षको बैठक बस्दै

जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक पार्टी कार्यालय बबरमहलमा बस्दै छ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण लगायतका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

त्यस पछि के गर्ने भन्ने विषयमा ठाकुर-महतो  पक्षको बैठक अहिले बस्न लागेको हो।

४ बजे देखि बैठक बस्ने भएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्