२८ जेठ २०८३, बिहीबार

दुखमा नआत्तिनु लेखेको ट्रिपर यसरी पल्टियो

कात्तिक २०, २०७४
दुखमा नआत्तिनु लेखेको ट्रिपर यसरी पल्टियो
भक्तपुरस्थित अरनिको राजमार्गअन्तर्गत मध्यपुर थिमिको बप्पाचोकमा दुर्घटनाग्रस्त टिपर । बिहीबार राति बा ४ ख १४५५ नं.को टिपर काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको अवस्थामा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका चालकको उपचार भइरहेको छ । तस्बिरः रत्न श्रेष्ठ, रासस

salt training

कमेन्ट गर्नुहोस्