०९ साउन २०८३, शनिबार

राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

जेठ २०, २०७८
राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन बिहीवार पेश भएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभामा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६० बमोजिम बिहीवार प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्