३० असार २०८३, मंगलबार

नेपालले अर्को गोल हान्यो, नवयुगले गरे गोल

नेपालले अर्को गोल हान्यो, नवयुगले गरे गोल

विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्ध जारी खेलमा नेपालले अर्को गोल गरेको छ । नेपालका खेलाडी नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् ।

कुवेतस्थित जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलमा पहिलो गोल भने अञ्जन विष्टले गरेका थिए ।

 मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सोही अवसरलाईअञ्जनले गोल गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्