०८ असार २०८३, सोमबार

दैलेखका प्रहरीले आफ्नो गास काटेर अस्पताललाई किने स्वास्थ्य सामाग्री

दैलेखका प्रहरीले आफ्नो गास काटेर अस्पताललाई किने स्वास्थ्य सामाग्री

 जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरीहरूले आफ्नो तलबबाट जिल्ला स्वास्थ्य कार्यालयलाई  स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । 

उनीहरूले आफ्नो तलबबाट केही रकम छुट्याएर कोरोना संक्रमितहरूको उपचारका लागि स्वास्थ्य सामाग्री अस्पताललाई दिएका हुन् । 

उनीहरूले अस्पताललाई १ थान अक्सिजन कन्सन्ट्रेटर र १० थान मेडिकल अक्सिजन मास्क सहयोग गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्