२२ जेठ २०८३, शुक्रबार

ढाडको समस्या हुनेले यी कुरामा ध्यान दिन जरुरी

जेठ २५, २०७८
ढाडको समस्या हुनेले यी कुरामा ध्यान दिन जरुरी

रक्सी र बढी प्रोटिनयुक्त खाना नखाने ।

-नियमित हल्का शारीरिक व्यायाम गर्ने ।

-धूमपान मद्यपान नगर्ने 

-लामो समयको दुखाइ छ भने जथाभावी पेनकिलर नखाने, यसले मिर्गौलालाई खबराब गर्छ । 

-शरीरलाई सधैं चलायमान गराउनुपर्छ, त्यसका लागि ढाडको पनि नियमित व्यायाम गर्नुपर्छ ।

-मोटोपन बढाउनु हुँदैन ।

-प्रोटिनयुक्त खाना खानुपर्छ, तर कार्बोहाइड्रेट र बोसोयुक्त खाना खानु हुँदैन ।

salt training

कमेन्ट गर्नुहोस्