२९ असार २०८३, सोमबार

मुम्बईमा वर्षा भएपछि सडकको बेहाल (भिडियो)

जेठ २६, २०७८
मुम्बईमा वर्षा भएपछि सडकको बेहाल (भिडियो)

भारतमा मनसून प्रवेश गरेको छ । अपेक्षा गरेभन्दा दुई दिनअगावै मुम्बईमा पानी परेपछि सडकहरूमा पानी भरिएको छ । 

पानीले गर्दा चेम्बूर एक्सप्रेस हाइवेमा सवारीसाधनको भारी जाम लागेको छ । 

अत्यधिक वर्षाका कारण लोकल ट्रेन सेवामा असर परेको छ । ठाणेदेखि मुम्बईसम्मको लोकल सेवा ठप्प भएको छ । 
 

सायन क्षेत्रका सडकहरूमा पानी भरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्