युरोकप : आज यी देशबीच प्रतिस्पर्धा हुँदै

युरोकप अन्तर्गत बुधबार फिनल्याण्ड र रसिया तथा टर्की र वेल्सबीच प्रतिस्पर्धा हुँदैछ । फिनल्याण्ड र रसियाबीचको खेल नेपाली समयअनुसार पौने ७ गते सुरु हुनेछ भने टर्की र वेल्सबीच पौने १० बजे सुरु हुनेछ ।

यस्तै मध्यरातमा इटाली र स्वीट्जरल्याण्ड आमनेसामने हुनेछन् ।
यसअघि गएरातिको खेलमा फ्रान्स र पोर्चुगल विजयी भएका थिए ।


Advertisement

 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्