२२ असार २०८३, सोमबार

जब इण्डियन ड्रेसिङ रुममा नाचे पाकिस्तानी बलर

कात्तिक २०, २०७४
जब इण्डियन ड्रेसिङ रुममा नाचे पाकिस्तानी बलर

क्रिकेट मैदानमा भारत र पाकिस्तानको टक्कर सधै रोमाञ्चक हुने गरेको छ । आइतबार पनि बेलायतको एजबेस्टन क्रिकेट मैदानमा भारत र पाकिस्तानको भिडन्त भइरहेको थियो यस यसलाई लिएर क्रिकेट प्रेमीहरुमा जवरजस्त क्रेज थियो ।

यो क्रेजलाई हेरेर भारत र पाकिस्तानको खेल क्रिकेट म्यानको विश्वको सवैभन्दा रोमाञ्चक भिडन्त हो भन्दा गलत हुँदैन ।

कराचीमा एक खेलको बीच पाकिस्तानका बलर सरफराज नवाज भारतीय व्यास्टम्यान सुनील गावस्कर खेलिरहेका थिए ।

गावस्करले लगातार दुई बलमा सरफराजलाई चौका लगाए । यसबाट तिलमिलाएका सरफराजले गावस्करलाई केही अपशव्द बोले ।


सरफराजले पटक पटक यस्तो गरेपछि पाकिस्तानी व्याट्सम्यान अव्दुल कादिर उनी नजिक आएर र उनीसँग झगडा गरे ।

कादिरले सरफराजसँग गावस्कर भाई ठूला खेलाडी हुन् र ठूला मानिस पनि भने ।

सन् १९९२ विश्व कपमा भारत पाकिस्तान म्याचका बीच पाकिस्तानी बलर जावेद मियाँदाद क्रिजमा थिए ।
विकेटको पछाडिबाट विकेटकिपर किरन मारे पटक पटक उनलाई उक्साइरहेका थिए ।

सन् १९८३ मा भारतको ऐतिहासिक विश्व कप जीतपछि जब टीमका सवै सदस्य लर्डसको होटलमा उल्लास मनाइरहेका थिए ।

त्यस सयम पाकिस्तान टीमका कायौं खेलाडी उक्त उत्सवमा शामिल भएका थिए । जहाँ जमेर डान्स भएको थियो । यसमा पाकिस्तानी खेलाडी अव्दुल कादिर पनि थिए ।

salt training

कमेन्ट गर्नुहोस्