0 shares
कञ्चनपुरको भीमदत्त नगरपालिका–७ खन्ने खोलाले बगाएको बाँधको सुदूरपश्चिम प्रदेश सभाको प्रदेश विधान समितिका सभापति नेपालु चौधरीलगायतको टोली अनुगमन गर्दै । टोलीले खोलाले बगाएको बाँध र तटबन्ध निर्माण बारे स्थलगत अध्ययनको कार्यसमेत गरेको छ । तस्वीर, रासस