२१ जेठ २०८३, बिहीबार

धमिलो पानीमा माछा मार्दै

धमिलो पानीमा माछा मार्दै

तीन दिन अघि परेको अविरल बर्षापछि सेतीनदी तथा आसपासको खोलामा माछा मार्न गएका सर्वसाधारणहरु । बर्षासँगै नदी र खोलामा भेल आएसँगै माछा मार्न र नदी किनारमा दाउरा निकाल्न मानिसहरुको भीड लाग्ने गर्दछ । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्