१२ असार २०८३, शुक्रबार

बाढीः महाकालीमा चेतावनीको तह नाघ्यो, सुनकोसीमा बढ्दै

बाढीः महाकालीमा चेतावनीको तह नाघ्यो, सुनकोसीमा बढ्दै

अविरल वर्षापछि महाकाली र सुनकोसी नदीमा बाढी आएको छ । जल तथा मौसम विभागको बाढी बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकालीमा बाढीले चेतावनी*को तह पार गरेको छ भने सुनकोसीमा पनि चेतावनीको तहमा पुगेको छ ।
महाशाखाका अनुसार सुनकोसीको बाढी बढ्दो क्रममा रहेकाले सचेत रहन आग्रह गरिएको छ ।

*चेतावनीको तह नाघेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ

salt training

कमेन्ट गर्नुहोस्