०३ असार २०८३, बुधबार

घुससहित सहायक वन अधिकृत पक्राउ

असार ६, २०७८
घुससहित सहायक वन अधिकृत पक्राउ
प्रतिकात्मक तस्वीर

धादिङको नीलकण्ठ सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

वन कार्यालयले समातेको काठको धनीलाई मुद्दा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्