०२ असार २०८३, मंगलबार

यातायात व्यवस्था कार्यालयको ३ सेवा भोलिदेखि सञ्चालनमा (सूचनासहित)

यातायात व्यवस्था कार्यालयको ३ सेवा भोलिदेखि सञ्चालनमा (सूचनासहित)

यातायात व्यवस्था कार्यालयले विभिन्न ३ सेवा मंगलबारदेखि सुरु गर्ने भएको छ । कोभिड–१९ का कारण स्थगन भएको सेवा स्वास्थ्य मापदण्डको पालना गर्दै सुरु गर्न लागिएको कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
जसअनुसार सवारी चालक अनुमतिपत्र नवीकरण, ट्रायल उत्तीर्ण भएका परीक्षार्थीहरूको राजश्व संकलन र सवारी चालक अनुमतिपत्र वितरण सेवा दिइने सूचनामा उल्लेख छ । अन्य सेवा भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित नै रहने सूचनामा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्