२२ असार २०८३, सोमबार

एकनाथको पार्टी प्रतिपक्षमा बस्ने

कात्तिक २०, २०७४
एकनाथको पार्टी प्रतिपक्षमा बस्ने


काठमाडौँ, २२ जेठ - नेपाल परिवार दलले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।eknath

दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले प्रतिपक्षमै बसेर राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजिविकाको पक्षमा निरन्तर काम गर्ने जनाएको छ ।

संविधान कार्यान्वयन, असुन्तुष्ट दलको माग सम्बोधन, विकास र पुनःनिर्माणमा सबै दलबीच समझदारी आवश्यक रहेको समेत सो दलले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्