२२ असार २०८३, सोमबार

राजपाले प्रधानमन्त्री निर्वाचनमा देउवालाई भोट हाल्ने

कात्तिक २०, २०७४
राजपाले प्रधानमन्त्री निर्वाचनमा देउवालाई भोट हाल्ने

काठमाडौं, २३ जेठ - राष्ट्रिय जनता पार्टीले नेपालले प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ । त्यसका लागि कांग्रेस, माओवादी केन्द्र र राजपाबीच तीन बुँदे सहमति भएको छ ।

तीन बुँदे सहमतिमा प्रचण्ड नेतृत्वमा सरकार गठन गर्दा भएका सहमति कार्यान्वयन गर्ने, मधेस आन्दोलनमा भएका मृतकलाई सहिद घोषणा गर्ने, क्षतिपूर्ति दिने, मुद्दा फिर्ता लिने स्थानीय तहको संख्या बढाउनलगायत उल्लेख छ । यस्तै प्रधानमन्त्रीको निर्वाचनमा देउवालाई सहयोग गर्ने पनि सहमतिपत्रमा उल्लेख छ।

salt training

कमेन्ट गर्नुहोस्